Video

८० वर्षिया हजुरआमाले टिकटकमा यसरी छमछम नाच्दै, सबैलाई चकित पार्दै, हेरौं उहाँकाे रमाइला टिकटक (भिडियो सहित)

८० वर्षिया हजुरआमाले टिकटकमा यसरी छमछम नाच्दै, सबैलाई चकित पार्दै, हेरौं उहाँकाे रमाइला टिकटक (भिडियो सहित) । टिकटकमा सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छन् । कति मानिसहरु यहाबाट निकै नै भाइरल समेत बन्न सफल भइसकेका छन् ।

आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो । त्यहि टिकटकमा अहिले अर्घाखाँचीकि भाइरल आमा साचै नै संजालनै भरि भाईरल हुनुहुन्छ । उहाको नाम देवका आचार्य हो । उहाँ उमेरले निकै नै बृद्ध र अन्दाजि ८० बर्ष का`- टि-सकेकि हुनुहुन्छ । उहाका टिकटक भिडियोहरु उहाकै नाति सोनु शर्माले टिकटकमा हालिदिने गर्छन् ।

Ads By Admana
आमा जति बृद्ध हुनुहुन्छ उतिनै तीखो उहाको बोली र व्यवहार छ ।उहाको ठट्यौलि सैलिको जो कोहि सहजै फ्यान भै हाल्छ ।रमाइलो गर्न नत उमेरले छेक्छ नत आफ्नो स्वास्थ स्थितिले नत आफ्नो अमिलो अतितले नै ,खुसि हुन र खोज्न जाने जा पनि र जहिले पनि हुनसकिने उहाँ एक जालन्त उदाहरण पनि हो । हेर्नुहोस उहाँले बनाउनु भएका यी रमाइला भिडियोहरु:-

 

Related Articles

Back to top button