News

पैसाले मात्र बचाउँन नसकिने रहेछ : मृ’त्यु सङ्ग ल’डिरहेका अभिषेक रहेनन अब हामी माझ

बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका १३ कालाखोला साविकको पैयुपाटा गा वि स वडानं ८ कालाखोला निवासी वर्ष १८ का अभिषेक रोकाको आफ्नै गाउँमा घाँस का’ट्ने क्रममा रूखबाट
ल’डे’र टाउकोमा र’गत ज’मेको तथा अन्य अं’गहरु क्ष:तवि’क्षत
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

भएको र निजको उपचारका लागि तत्काल गाउँलेहरूको सहयोगमा पोखरा फेवासिटी अस्पतालमा भर्ना गरिएको थियो । धेरै ठाउँमा सहयोगको लागि अपिल पनि गरियो तर पैसा ले मात्र नहुने रहेछ । अन्तत हारे मृ’त्यु सङ्ग यति सानै अभिषेक । उपचारका क्रममा अभिषेक को मृ’त्युु भएको बताइएको छ ।
** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button