News

चितवनमा एक पुरुषको ह’त्या, छिमेकी प’क्राउ,५ प्रहरी घा,इते

चितवनको राप्ती नगरपालिका वडानम्बर ९ मा एक पुरुषको ह¥त्या भएको छ । राप्ती नगरपालिका वडानम्बर ९ स्थित शीतल टोलका अन्दाजी ५९ वर्षीय कान्छा लामाको ह’त्या भएको हो ।

कान्छाको ह’त्यामा सं’गल्न भएको आ’रो’पमा छिमेकी दशरथ ठकुरीलाई प्र’ह’रीले प’क्रा’उ गरेको छ ।दशरथले कान्छाको टाउकोमा फलामको गलले हिर्काएर ह’त्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए ।

शुक्रबार बेलुका उनीहरूले सँगसँगै खानपिन गरेको र सोही क्रममा वि’वा’द हुँदा दशरथले आ’क्र’मण गरेको जनाइएकाे छ। घ’ट’ना’स्थलबाट शवसँगै ह’त्या आ’रो’पीलाई नि’य’न्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झ’डपसमेत भएको थियो । स्थानीयले प’क्रा’उ परेका व्यक्तिमाथि आ’क्र म’ण गर्न खोजेपछि प्रहरीसँग झ’डप भएको हाे ।

भीड नि’य’न्त्र’ण गर्न प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो । मृतकको शवलाई भरतपुर अस्पताल राखिएको छ भने झ’ड’पमा प्र’हरी निरीक्षकसहित पाँच जना प्रहरी र दुई जना स्थानीय व्यक्ति घा’इ’ते भएकाे चि’तवन प्रहरीले जनाएकाे छ’नेपाल समाचार

Related Articles

Back to top button