News

Plz फोटो छोएर Rip लेखीदिनु होला सिद्धार्थको आत्माले शान्ति पाओस्

बलिउडका चर्चित कलाकार सिद्धार्थ शुक्लाको मृ त्यो भएको छ। ४० वर्षका सिद्धार्थको हृदय घातले मृ त्यो भएको पाइएको छ ।मुम्बईको कुपर हस्पिटलमा उपचार भइरहेको उनको कुपर हस्पिटलमै मृ त्यु भएको हो ।धेरै हिन्दी सिरियलमा काम गरेका सिद्धार्थ बलिउडका चर्चित अभिनेता हुन् ।

मृ त्युपछि पोस्ट मार्टम गर्न शव पुलिसले लगेको छ भने उनीसंग नजिक भएकासंग सोधपुछ हुनेक्रम जारी छ ।सिद्धार्थ चर्चित टिभी कार्यक्रम बिग बोस १३ को विजेता समेत हुन् ।उनको मृ त्युले सम्पुर्ण बलिउड तथा टिभीका कलाकार शोकाकुल छन् ।आमा र दुई बहिनीलाई रु वाएर उनी स्व र्ग वास भएका छन् ।

सन् २००५ मा ग्लैडरैग्स मैनहंटले उनलाई विश्वको उत्कृष्ट मोडल चुनेको थियो ।उनले टिभीमा गरेको अभिनय मार्फत निकै चर्चा र अवार्ड जितेका छन् ।उनको आकस्मिक भएको मृ त्यु प्रती धेरै कलाकारले सामाजिक संजालमा दुख पोखिरहेका छन् ।

 

Related Articles

Back to top button