News

सिन्धुपाल्चोक प’हिरो अपडेट : १० जनाको श’व फेला

काठमाडौं : सिन्धुपाल्चोकको छुट्टाछुट्टै दुई स्थानमा प’हिरोमा पु’रिएर १० जनाको मृ’त्यु भएको छ। आइतबार राति मेलम्ची नगरपालिका–११ मा पुरिएर बे’पत्ता भएका ८ जनाकै श’व फेला परेको छ। क’र्भडल निर्माणमा ख’टिएका कामदार

बसेको घर पहिरोले पुर्दा नौजना बे’पत्ता भएका थिए। जसमध्ये एकजनाको जी’वितै उ’द्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए। उ’द्धार गरिएको भारतीय नागरिक बा’रु साह रहेका छन्। उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको हेम्स अस्पिटल ल्याइएको छ।

प’हिरोमा पर्साको वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शि’व बालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी प’हिरोमा पु’रिएका थिए। यसैबीच,

पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवामा पहिरोमा पु’रिएर दुईजनाको मृ’त्यु भएको छ। राति सु’तिरहेका बेला आएको पहिरोले घर पुर्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृ’त्यु भएको गाउँपालकिा अध्यक्ष टा’सी लामाल जानकारी दिए।

Related Articles

Back to top button