Intresting

यो बर्ष मनसुनबाट देशलाई ठुलो क्षति पुग्ने…

यस वर्षको मनसुन जेठ् २८ बाट सुरु भएको हो । यस वर्ष मनसुनबाट हुने विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ ।

गत वर्षको तथ्यांक हेर्दा विपद्बबाट देशभरमा ५ सय ७३ जनाको ज्यान गएकोमा मनसुनको कारण ४ सय बढीको ज्यान गएको थियो ।यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम बढी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । यस वर्ष पहाडी तथा हिमाली क्षेत्रसहित देशभर गत वर्षभन्दा बढी पानी पर्ने सम्भावना छl

Related Articles

Back to top button