News

सबैलाई रुवाउँदै एकैछिनमा भयो भाइरल ! टीका सानुको सिन्धुपाल्चोक मेलम्चीमा आधारित यस्तो मार्मिक मिउजिक भिडियो (हेर्नुस् भिडियो )

सिन्धुपाल्चोक मेलम्चिमा बितेका केही दिनदेखि बा ढिले उग्र रुप लिएसगै दर्जनौको घरबार साथै परिवारनै गु माएको दृश्य हेर्दा अझै त्यहि पुगेर अवलोकन गर्दा कस्को मन दुख्दैन थियो होला र ।

पुजा शर्मा,स्वेता खड्का,जिग्रि सिते बा लगाएत विभिन्न युटुबर,कलाकार ,समाजसेवि र मिडियाकर्मि अहिले राहातसहित सिन्धुपाल्चोक पुगेका छन् ।पि डित परिवारलाई रा हात बितरण एवंम उनिहरुको घा उ मा थोरै भएपनि म ल मपट्टि हुने उदेश्यका साथ उनीहरु त्यहा पुगेका हुन् ।ओड्ने ओछ्यानने देखि खाद्यान्नका सामान र नगदसहित उनीहरु सो उक्त स्थानमा पुगेका हुन्। समय एकदमै कम र सहयोग र साथको छिटोभन्दा छिटो आवश्यक पर्दै गर्दा उनिहरु रातारात त्यहा पुगेकि हुन् ।

सो स्थानमा पुगेर सबै सेरोफेरि हेरिरहदा र पिडितहरुको आवाजलाई एकदमै नजिकबाट नियालिराख्दा आफुले आफैलाई सम्हाल्न नै सकेनन् ।सामाजिक सेवालाई आफ्नो धर्म र समाजका लागि केही योगदान गरिनुपर्ने भन्ने उनिहरुको सोचलाई सलाम छ ।उनको यो कामको उच्च मुल्यांकन गर्दै उनिलाई हाम्रो यश मिडिया मार्फत स-सम्मान धन्यवाद ।

अहिले `रोयो मेलम्ची´ भन्ने गित जस्मा स्वर टीका सानू र सुजन बाबू गुरुङले दिएका छन् भने मिउजिक र शब्दपनि सुजन बाबू गुरुङको नै छ ।अहिले उक्त मार्मिक गित सामाजिक संजालभरि एकदमै भाइरल भैरहेको छ र सिन्धुपाल्चोक मि`ल`म्चि`मा भएको त्यो भ`या`वह स्थिति उपर मिउजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियो हेर्नका लागि : यहाँ थिच्नुहोला

Related Articles

Back to top button