Video

राजेश महानायक हो, धेरै चुरीफुरी नगर नानी’ भन्दै राजेन्द्र खड्गीले गरे च्यालेन्ज (भिडियोसहित

महानायक राजेश हमाललाई महानायकको उपाधि दिनु गलत रहेको बयान दिएकी हास्यकलाकार एवं निर्देशक दिपाश्री निरौला विवादमा तानिएकी छन् । चौतर्फि वि’वादमा तानिएपछि फेसबुमा लामो स्टाटस लेख्दै निरौलाले राजेश हमालका फ्यानसँग माफि समेत मागेकी छन् ।

निरौलाले अबदेखि अन्तर्वाता दिँदा पत्रकारको आशय र उदेश्य बुझेर मात्र जवाफ दिने कोशिस गर्ने उल्लेख गरेकी छिन् । उनले कोरोनाका कारण चलचित्र प्रावि’धिकहरु अफ्ठ्यारोमा पर्दा अन्य चलचित्रकर्मीले सहयोग गरे पनि महानायक हमालले नगरेका कारण आफूले सो टिप्पणि गरेको निरौलाले बता’एकी छिन् ।

निरौ’लाले अन्तर्वार्ता दिदै राजेश हमाल महा’नायक हो र ? भन्दै प्रश्न गरेपछि उनको त्यो अभिव्यक्तिको भिडियोको अंश अहिले भाइरल भइर’हेको छ । राजेश हमालका फ्यानहरु दीपाश्री निरौ’लामाथि खनिएका छन् ।

Related Articles

Back to top button