Entertainment

अभिनेता पुष्प खड्काको आज जन्मदिन कति बर्षा लागे उनी ?

काठमाडौं – अभिनेता तथा मोडल पुष्प खड्काको आज जन्मदिन परेको छ । उनी आजबाट ३१ बर्षमा लागेका छन् । जन्मदिनको अवसरमा उनलाई विहानैदेखी शुभकामनाको ओइरो लागेको छ ।

चलचित्र अझै पनि बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका उनले अहिलेसम्म खेलेका चलचित्र दर्शकले रुचाएका छन् । उनले चलचित्र ‘मंगलम’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जितेका थिए

अभिनेता तथा मोडल पुष्प खड्काको आज जन्मदिन परेको छ उनी आजबाट ३१ बर्षमा लागेका छन् । जन्मदिनको अवसरमा उनलाई विहानैदेखी शुभकामनाको ओइरो लागेको छ

चलचित्र अझै पनि बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेका उनले अहिलेसम्म खेलेका चलचित्र दर्शकले रुचाएका छन् । उनले चलचित्र ‘मंगलम’बाट ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जितेका थिए ।

Related Articles

Back to top button