News

काठमाडौँ उपत्यकाका थपिए तीन कोरोना संक्रमित

काठमाडौं- काठमाडौँ उपत्यकाका थप तीन जनामा कोरोना पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यमा थप तीन जनामा कोरोना पुष्टि भएको हो । गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ र काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।र योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १७ हजार ६५८ पुगेको छ।२४ घण्टामा थप ५८ जनामा कोरोना संक्रमित डिस्चार्ज भएका छन भने डिस्चार्ज हुनेको संख्या अहिलेसम्म ११ हजार ६९५ पुगेको छ ।

उपत्यकाका थप तीन जनामा कोरोना पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यमा थप तीन जनामा कोरोना पुष्टि भएको हो । गौतमका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ र काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै देशभर पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।र योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १७ हजार ६५८ पुगेको छ।२४ घण्टामा थप ५८ जनामा कोरोना संक्रमित डिस्चार्ज भएका छन भने डिस्चार्ज हुनेको संख्या अहिलेसम्म ११ हजार ६९५ पुगेको छ ।

Related Articles

Back to top button