News

काठमाडौंमा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमडौंमा ब्यूटी पार्लर व्यवसायमा संलग्न एक जनालाई कोरोना भाइरस रोग (कोभिड – १९) को पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार धेरै भीडभाड हुने स्थानमा गरिएको स्वाब परीक्षणमा एक पार्लर व्यवसायीलाई कोरोना पुष्टि भएको छ।
संक्रमितको ठेगानाबारे मन्त्रालयले जानकारी दिएको छैन ।

पछिल्लो २४ घण्टामा १०१ जना नयाँ संक्रमित थपिएका छन् ।
हालसम्म नेपालमा १७ हजार ४४५ जनालाई कोरोना पुष्टि भइसकेको छ । ११ हजार ५३४ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ४० जनाको मृ’त्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमडौंमा ब्यूटी पार्लर व्यवसायमा संलग्न एक जनालाई कोरोना भाइरस रोग (कोभिड – १९) को पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार धेरै भीडभाड हुने स्थानमा गरिएको स्वाब परीक्षणमा एक पार्लर व्यवसायीलाई कोरोना पुष्टि भएको छ।
संक्रमितको ठेगानाबारे मन्त्रालयले जानकारी दिएको छैन । पछिल्लो २४ घण्टामा १०१ जना नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म नेपालमा १७ हजार ४४५ जनालाई कोरोना पुष्टि भइसकेको छ । ११ हजार ५३४ जना संक्रमित निको भएर घर फर्किएका छन् भने ४० जनाको मृ’त्यु भएको छ।

Related Articles

Back to top button