Video

७५ बर्षे आमाले कामदार राखेर होटलमा यौ,न ध,न्दा गर्दा प्रह,री र पत्रकारनै चकि,त(भिडियो)

गाउँका विपन्न बालिका र युवतीहरुलाई काठमाडौको कपडा पसलमा काम लगाइदिने भन्दै ल्याएर होटलमा लैजाने गरेको तथ्य खुलेको छ । त्यसका लागि काठमाडौमा घर नै भाडामा लिएर ब्यवसाय सञ्चालन गरिएको पनि प्रहरीले फेला पारेको छ । राजधानी काठमाडौंमै ब्यवसायका लागि बालिका ओसारपसार गर्ने गरिएको पाइएको हो । यसरी ल्याइएका बालिकालाई दलालको जिम्मा लगाएर होटलमा लगेर इच्छा विपरितको काममा लगाइने गरिएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले त्यस्तो ओसारपसार गरिएका बालिकाका बाबुको किटानी जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा काठमाडौमै भारतको बम्बैमा जस्तै घर नै भाडामा लिएर बालिका र युवतीहरुलाई प्रयोग गरिएको खुल्न आएको हो । उक्त अनुसन्धानका क्रममा प्रहरीले होटल सञ्चालक र एक ग्राहकसहित चारजनालाई नियन्त्रणमा लिएको परिसरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिइन् ।

हेलो टिभी मा मार्फत आज पनि फेरी नयाँ भिडियो लिएर आएको छ । ७५ बर्शे बुढी आमा ले नि योन धन्दा गाराउने रह्स्य खुलेको छ । सम्पूर्ण पत्रकार पुगेर त्यहाँ को रिपोर्टिङ गरेको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ । भिडियो तल राखिएको छ ।

 

Related Articles

Back to top button