Video

सयौँ सर्पसँग बस्छन् यी व्यक्ति (भिडियो)

देख्दा कसलाई डर नलाग्ला । मै हूँ भन्ने पनि सर्पसँग डराउन बाध्य हुन्छ । तर संसारमा यस्ता व्यक्ति पनि छन्, जो सर्पसँगै सुत्छन्, त्यो एउटा होइन, सयौँ ।

एउटा भिडियो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

यो भिडियोमा एक व्यक्ति सयौँ सर्पसँगै सुतिरहेको देख्न सकन्छि ।

 

Related Articles

Back to top button