News

कोरोना जितेर घर फ’र्किएका युवाले गरे आ’त्मह’त्या

पाल्पा – कोरोना जितेर घर फर्किएका पाल्पाका एक युवाले आ’त्मह’त्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आ’त्मह’त्या गरेको वडाध्यक्ष भोजबहादुर बिकले जानकारी दिनुभयो ।

एक महिना अगाडि भारतको मुम्बईबाट घर फर्किएर घर नजिकैको जनहित भगवती माविको क्वरेण्टीनमा बसेको अवस्थामा ती युवामा कोरोना स’ङ्क्रमणको पुष्टि भएको थियो

कोरोना सङ्क्रमणपछि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा राखिएको थियो । कोरोना निको भएर घर फर्किएकै दिन उनले घरकै दलानमा झु’ण्डिएर आ’त्मह’त्या गरेका हुन् । मृ’तकका बुवा तराईमा बस्दै आउनुभएको छ । आमा बेप’त्ता भएको वर्षौं भैसकेको छ ।

पाल्पामा कोरोना स’ङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ । स’ङ्क्रमितमध्ये ४७ जना उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जितेर घर फर्किएका पाल्पाका एक युवाले आ’त्मह’त्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आ’त्मह’त्या गरेको वडाध्यक्ष भोजबहादुर बिकले जानकारी दिनुभयो ।

एक महिना अगाडि भारतको मुम्बईबाट घर फर्किएर घर नजिकैको जनहित भगवती माविको क्वरेण्टीनमा बसेको अवस्थामा ती युवामा कोरोना स’ङ्क्रमणको पुष्टि भएको थियो

कोरोना सङ्क्रमणपछि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा राखिएको थियो । कोरोना निको भएर घर फर्किएकै दिन उनले घरकै दलानमा झु’ण्डिएर आ’त्मह’त्या गरेका हुन् । मृ’तकका बुवा तराईमा बस्दै आउनुभएको छ । आमा बेप’त्ता भएको वर्षौं भैसकेको छ ।

पाल्पामा कोरोना स’ङ्क्रमितको सङ्ख्या ५४० पुगेको छ । स’ङ्क्रमितमध्ये ४७ जना उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

Related Articles

Back to top button