News

नि’र्म’ला प’न्त’को ह’त्या’रा’लाई सार्वजनिक गर्ने तयारीमा सुदूरपश्चिम प्रदेश प्रहरी

काठमाडाैं – क’ञ्चनपु’रकी १३ वर्षीया कि’शो’री नि’र्म’ला प’न्तको ब’ला’त्का’र’पछि ह’त्या प्रकरणबारे प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख नायब महानिरीक्षक (डिआईजी) उत्तमराज सुवेदीले ब्रि’फिङ गरेका छन्।

सोमबार डिआईजी सुवेदीले प्रहरी प्रधान कार्यालयमा आईजीपी क्षेत्रीसँग भेट गरेका थिए। लामो समयसम्म नि’र्म’ला’को ह’त्या’रा पत्ता लगाउन अ’सफल भएपछि चौ’त’र्फी आ’लोचना खे’प्दै आएको प्रहरीले नि’र्म’ला’को ह’त्या’रा पत्ता लगाएको दा’वी गरेको छ।

प्रहरी स्रोतका अनुसार आईजीपीसँगको भेटमा डिआईजी सुवेदीले नि’र्म’ला प्र’करणबारे ब्रि’फि’ङ गरेका छन्। सुवेदीले सो क्षेत्रका पूर्वप्रहरीलाई समेत हातमा लिएर अनुसन्धानलाई नयाँ शै’ली’बाट उठाएको आईजीपीलाई भनेका थिए। ‘भेटको क्रममा आईजीपीले एक हप्ताभित्र के’स सु’ल्झाउन निर्देशन दिएका छन्,’ प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो।

आईजीपीको निर्देशनलगत्तै सुवेदीले नि’र्म’ला’को ह’त्या’रा’लाई सार्वजनिक गर्नेछन्। नि’र्म’ला प्र’करणबारे अनुसन्धानको सुरुदेखि अ’न्त्य’सम्मको घ’टनाबारे आईजीपीलाई ब्रि’फि’ङ गरेका थिए। नि’र्म’ला’को ह’त्या’रा भनेर पुष्टि गर्ने आ’धा’र’हरु अनुसन्धानको क्रममा क’सरी खुल्यो?

ब’ला’त्का’र’पछि ह’त्या गर्नुको कारणबारे सबै कुरा आ’ईजीपीलाई सु’नाएका थिए। भेटका क्रममा सुवेदीले बै’तडीकी १७ वर्षीया कि’शो’री भा’गर’थी भ’ट्ट’को घ’टनाको सफल अ’नुसन्धान बारेमा पनि आईजी क्षेत्रीलाई ब्रि’फि’ङ ग’रेको ज’नाइएको छ ।प्रहरी स्रोतकाअनुसार अझै पनि ह’त्या’रा’को आ’रोपी व्यक्ति पक्राउ भने परेका छैनन् ।

आईजीपीको निर्देशनपछि ह’त्या’रा’लाई पक्राउ गरेर सार्वजनिक गर्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले भने। ह’त्या’रा प्रहरीको क’डा नि’गरा’नीमा रहेको बताइएको छ। लामो समयपछि नि’र्म’ला प्र’करणमा सफलता मिलेको दा’बी गरेको सुदूरपश्चिम प्रहरीले अनुसन्धानका क्रममा पूर्व प्रहरीहरूको पनि सहयोग लिएको स्रोतको दा’बी छ।

डिआईजी सुवेदीले सो क्षेत्रका पू’र्वप्रहरीलाई समेत हातमा लिएर अनुसन्धानलाई नयाँ शै’लीबाट उठाएका थिए। स्थानीयसँगै लामो समय घु’लमिल गरेका प्रहरीले ह’त्या’रा पत्ता लगाएको र छिट्टै सार्वजनिक गर्ने तयारीमा सुदूरपश्चिम प्रदेश प्रहरी छ। ‘नि’र्म’ला प’न्त ह’त्या’का अ’भियु’क्त पत्ता लागेको र छि’ट्टै सार्वजनिक गर्ने तयारी भइरहेको छ,’ अनुसन्धानमा सं’लग्न एक प्रहरी अधिकारीले भने।

सरकार र प्रहरी सं’गठनलाई टा’उको दु’खाईको बिषय बनेको थियो – नि’र्म’ला प्र’करण । केही प्रहरीलाई अ’भियुक्त बस्न स’क्ने स’म्भावित ठाँउको प’हिचान गरी विभिन्न भे’ष’मा प’रिचालन गरिएको थियो। त्यहाँका लागि सादा पो’शाकका प्रहरी लामो समयदेखि स्था’नीयसँग घु’लमि’ल गरेका थिए। नि’र्म’ला’को गत १० साउन २०७५ मा घ’रन’जिकैको उ’खुबा’रीमा श’व फेला परेको थियो।

Related Articles

Back to top button