News

ओखलढुंगाको मानेभञ्ज्याङमा बोलेरो दु’र्घटना, तीनको मृ’त्यु !

ओखलढुंगा । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा बोलेरो दु’र्घटना हुँदा तीनको घ’टनास्थलमै मृ’त्यु भएको छ । मंगलबार (आज) मानेभञ्ज्याङ्ग गाउँपालिका–४ केतुकेको ह’टियाबाट सोही वडाको धु’सेनी जाँदै गरेको ना१ज ८३३२ नम्बरको बोलेरो दु’र्घटना हुँदा तीनको घ’टनास्थलम
उक्त दु’र्घटनामा ज्यान गु’माएकाहरुको स’नाख’त हुन बाँकी रहेको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार उक्त दु’र्घटनामा चालक ग’म्भीर घा’इते भएका छन्, भने सोही गाडीमा सवार मानेभञ्ज्याङ्ग–४ केतुके धु’सेनीका डोल कुमारी मगर, टुल्कीमाया मगर र बिना मगरको अवस्था ग’म्भीर रहेको प्रहरीले जनाएको छ ।

घा’इते चालक थापालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल लगिएको छ । त्यस्तै, अन्य तीन जनाको उ’द्दार भइरहेको प्रहरीले जनाएको छ ।आज विहान ९ बजेतिर उक्त गाडी दु’र्घटना भएको भएता पनि दिउँसो १२ बजे मात्र खबर पाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त गाडी सडकबाट करिब ७ सय मिटर तल झ’रेको छ ।तस्बिर : फाइल

Related Articles

Back to top button