Intresting

यस्ता छन् कण्डम प्रयोग गर्दा हुने फाइदा र बेफाइदा

कण्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य सङ्क्रमण जस्तैः एच.आई.भी. र अन्य धेरै यौनरोगहरू सर्नबाट रोक्दछ । साधारणतया यो सजिलै पाउन सकिने भएकाले एक पल्ट लगाएपछि फेरि दोहोर्याएर प्रयोग गर्न सकिंदैन। आउनुहोस् आज यसको प्रयोगबाट हुने फाइदा र बेफाइदाबारे चर्चा गरौँ।

यस्ता छन् कण्डमका फाईदाः

– सुरक्षित यौन सम्पर्क

– अनिच्छित गर्भधारण हुनबाट बचाउने

– पाठेघरको कुनै पनि ईन्फेक्सनबाट जोगाउँछ

– सजिलैसँग किन्न पाइने

– एचआईभी–एड्स जास्ता यौन रोग लाग्नबाट बचाउने

यस्ता छन् कण्डम प्रयोग गर्दा हुने बेफाईदाः

दुखाई र एलर्जी:
हप्ताको २ दिन भन्दा बढि कण्डमको प्रयोग गर्दा योनीको अन्तरिक भागमा हुने झिल्लीमा संवेदनशिल कम हुँदै समाप्त हुनसक्छ । यसले महिलाको योनी सुख्खा हुन्छ र पछि पछि योनीमा सामान्य छुँदा पनि पिडा महसुस हुनसक्छ ।

योनी सर्भिक्समा घाउ :
कण्डमको लगातारको प्रयोगले योनी सर्भिक्स काटिन सक्छ । कसैको डरलाग्दो घाउ पनि हुनसक्छ र योनी सुन्निन सक्छ । यस्तो भयो भने कहिले काँहि रक्तश्राव पनि हुने गर्दछ । यस्तै अवस्था रहिरहे योनी सर्भिक्स र गर्भाशयको क्यान्सर हुने सम्भावना बढि हुन्छ ।

लेटेक्सबाट बनेको कण्डम :
लेटेक्सबाट बनेको कण्डम एलर्जीको सबैभन्दा साधारण कारण हो ।

Related Articles

Back to top button