Video

भाइरल चियावालीले दोश्रो विवाह गरेको कुरा खुलाईन्, पहिलो श्रीमानबाट ८ वर्षको छोरा समेत रहेछ (हेर्नुस् भिडियो)

भाइरल चियावालीले दोश्रो विवाह गरेको कुरा खुलाईन्, पहिलो श्रीमानबाट ८ वर्षको छोरा समेत रहेछ (हेर्नुस् भिडियो) । याे समाचारकाे भिडियाे तल अन्तिममा राखिएकाे छ तल गएर हेर्न सक्नुहुनेछ ।

नुवाकोट कि सुष्टि तामाङ , बाँ’च्न को निम्ति आफ्नो नानि लाई बोकेर जिवन सं’ घर्ष गर्दै रात को ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बस का या’त्री हरु लाई चिया बि’क्री गरि आय आर्जन गर्दै । ललितपुर को ग्वार्को चोकमा भेटिएकि ! सुष्टि को संघर्ष र मिहिनेत , सुष्टि को संघर्ष र मिहिनेत लाई सलाम ।

नुवाकोट घर भएकि सृष्टि काठमाडौ झरेको चार पाच बर्ष भयो , लकडाउनले श्रीमान काम पनि ठ’प्प भयो तेसपछि श्रीमान पनि आफू बाट टाढा भएपछि छोरी लाई पि’ठ्युँमा बोकेर चिया बेच्दै जि’वनयापन गरीरहेको सृष्टिले बताइन् । हसिलो मुहार भएकि सृ’ष्टिको आफ्नै क’था र दु’ ख: भएको सुनाइन । समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला र पूरा भिडियो हेर्नुहोला ।

एउटा महिलाले सानो बच्चालाई पिठ्युमा बोकेर सडकमा चिया बेच्दै गरेको फोटो सामाजिक सञ्जालमा भाईरल भएको छ । ती महिला हुन सृष्टि तामाङ, काठमाडौको ब्य’ स्त सडकमा केही महिना देखि चिया बेच्दै आईरहेकि सृष्टि तामाङको उक्त फोटो भाइरल भए संगै धेरैजसोले उनको कामको प्र’संशा गरेरहेकाछन् ।

लकडाउनले गर्दा आर्थिक चपेटामा परेको बताउदै २०७७ साल पुस महिनाको पहिलो हप्ता बाट आफुले यसरी सडकमा चिया बे’च्न थालेको उनी बताउछिन । कोठा तिर्न समेत धौ – धौ भएपछि आफू यो व्यवसाय तिर लागेको सुनाउदै उनी भन्छिन , पहिलोपटक यसरी सडकमा चिया बेच्दा आफुलाई लाज समेत लाग्यो तर चिया बेचेको पहिलो दिन मै रु ३९० रुपैयाँ कमाउदा निकै खुसि लाग्यो ।

यसैबीच चियावालीको एउटा ठूलो कुरा खुलासा भएको छ । चियावाली सृष्टि तामाङको पहिलो श्रीमान संग ८ वर्षको छोरा समेत रहेको कुरा खुलाएकी छिन् । अब बाँकीकुराकानी भिडियोमा हेर्नुहोस्:-

 

Related Articles

Back to top button