Video

रंगशालामा डो,जर चलाउछु मुख्ले मात्र भन्ने हुन २ रुपैयाको हैसियत छैन यिनिहरुको,धुर्मुसलाई रुहा,उनेलाई छोडिन्न (भिडियो)

विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हातेमालोको आह्वान गरेका छन् । कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा भरतपुर–१४ रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुँदै छ । क्रिकेट रंगशालाबाहेक त्यहाँ फुटबल मैदान र बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ ।

पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ । रंगशाला उपर सबैले सबै खालका बिचारहरु राख्दै आइरहेका छन् । धुर्मुसको यही अभियानलाई लिएर युवा समाज सेवि सुनिल केसिले आफ्नो भावना राखेका छन । उनले भनेका छन यि धुर्मुस सुन्तले राम्रो काम गर्न लाग्यो भनेर डाहा गरेका हुन कसैले केही बिगार्न सक्दैनन हामी साथ छौ । हेरौ बाँकी भिडियो

 

Related Articles

Back to top button