Intresting

CONGRATULATIONS 👏🎊 🎉🎉यो देशमा बस्ने सम्पुर्ण नेपाली कामदारहरुलाइ फेरि आयो अत्यन्तै खुसिको खबर

CONGRATULATIONS 👏🎊 🎉🎉यो देशमा बस्ने सम्पुर्ण नेपाली कामदारहरुलाइ फेरि आयो अत्यन्तै खुसिको खबर !

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया आउन पाउने दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन् । यस्तो व्यवस्थासहितको कानून गत वर्षकै असोजतिर मस्यौदा तयार भएको भए पनि गत बुधबार कोरिया सरकारले पारित गरेको प्रवासी मजदुर युनियन (एमटियु) का अध्यक्ष उदय राईले जानकारी दिए । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोलाl

Related Articles

Back to top button