International

अभिनेता गाेविन्दालाई पनि कोरोना संक्रमण

अभिनेता गाेविन्दालाई पनि कोरोना संक्रमण
भारतमा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ । पछिल्लो समय बलिउडका कलाकारहरु पनि एकपछि अर्को गर्दै कोरोनाबाट पीडित बनिरहेका छन् । यसैबीच अभिनेता गोविन्दालाई कोरोना संक्रमण पुष्टि भएको छ। अभिनेता गोविन्दाले सामाजि सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

अहिले उनी होम क्वारेन्टिनमा बसिरहेका छन्।

Related Articles

Back to top button