Horoscop

चैत्र २२ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस

ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७७ चैत्र २२ गते आइतबार । तदनुसार ४ अप्रिल २०२१ । श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।

images
मेष राशि -मेष राशि हुनेहरुका लागि शारीरिक थकान बढला मनमा असन्तोष रहला तर उद्यम गर्ने मन बढने छ।

बृषभ राशि – बृषभ राशि हुनेहरुका लागि दिन अाज रमाइलो होला मधुर भोजन को अबशर मिल्ला साथि भाइको साथ सहकार पनि रहला

मिथुन राशि – मिथुन राशि हुने हरुकालागि दिन उत्तम देखियेको छ ।तिर्थ व्रत यात्रा को अबशर मिल्ला रोकियेका कार्य सिद्द होला ।

कर्क राशि- कर्क राशिहुने हरुलाई मध्यम रहेको छ।मनमा उद्बिग्नता होला ।क्रोधका कारण बनेको कार्य पनि अल्झेला होशियार पूर्बक कामलिनु पर्ला ।

सिंह राशि – सिंह राशि हुनेहरुका लागि दिन मध्यम् खालको रहेको छ ।प्रसाशनिक कार्य वा मेनेजमेन्टमा अपयश पनि होला तर ढिलै भये पनि कार्य सिद्द होला ।

कन्या राशि -कन्या राशि हुने हरुका लागि अपयश, सहयात्रि पाटनरसिप संग तिक्तता बढला र प्रसाशनिक छेत्रमा पनि झमेला थपियेला ।

तुला राशि-तुला राशि हुने हरुका लागि अांटे ताकेका कुरा हरु को सुमार्ग बनला नबिनकार्यको थालनि होला । यात्राको योग रहेको छ ।

बृश्चिक राशि -बृश्चिकराशि राशि हुनेहरुका लागि राजकीय अप्ठेरो वा प्रसाशनिक कार्यमा रुकावट रहला । अांटे ताकेका कार्य हरुमा बिलम्ब होला । तर उद्यमसिलको फल राम्रो होला ।

धन राशि -धन राशि हुने हरुका लागि ग्यान बढला सामाजिक प्रतिस्ठा रहला निर्णायक भुमिका रहला तर हित सत्रु हरुले कुरा भने काट्ने छन् ।

मकर राशि -मकर राशि मनमा क्रोध बढला ,सहि निर्णाय गर्न नसक्दा हातको कार्य पनि निस्किएला ।प्रशासनिक झमेला पनि बढला । होशियार पुर्बक काम लिनु पर्ला ।

कुम्भ राशि-कुम्भ राशि हुने हरुका लागि सामाजिक मान प्रतिस्ठा को योग परेको छ ।धनागम होला वा कार्यसफल्ता बाट सन्तोष रहला । अाफ्नो दैनिकिमा पनि लाभ रहला ।

मीन राशि- मीन राशि हुने हरुकालागि दिन मध्यम रहने छ ।लामो यात्रारहला मन अशान्त रहला तर उच्च अधिकारी हरु संग मिलन होला। परिस्रमका साथ कार्य सफलहोला ।

ॐ हरिशरणम् ।

यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो ।उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।

( ज्यो पं. श्री कुन्डल कृष्ण महाराजलाइ श्री हरिहर ज्योतिष सेवा, देवदह-७, मो. न. ९८६८३४६८८९, ९८४७११७४३७, ९८२७४०६४५७ ।)

Related Articles

Back to top button