News

सेती नदीमै डुब्याे इञ्जिनीयर बनेर देशकाे सेवा गर्ने सपना, सधैंका लागि अस्ताए दार्चुलाका दिपेन्द्र

डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ। सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।

Career Wings
Big Education
Mayaz Wax
शिखर नगरपालिका–२ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किएर धाँमीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

#मृत्यु #सेती_नदी #दिपेन्द्रसिंह_धाँमी

Related Articles

Back to top button