News

खुशीको खबर : प्रहरीमा बाह्र हजार नेपाली युवाहरुलाई भर्ती खुल्यो ( सुचना सहित)

कतार सरकारले बाह्र हजार नेपाली युवाहरुलाई आफ्नो प्रहरीमा भर्ती गर्ने प्रारम्भिक प्रक्रिया शुरु गरेको छ। कतार सरकारका तर्फबाट नेपाली युवालाई कतारको प्रहरी वा मिलिट्रीमा भर्ती गर्नका लागि पहिलो चरणमा दुई सयको संख्यामा लैजान नेपाल सरकारसँग अनुमति माग गर्दै पत्र पठाएको छ।उसले यसका लागि नेपालको म्यानपावर कम्पनी अल तकित ओभरसिजलाई अनुमति दिन अनुरोध गर्दै पत्र पनि लेखेको छ।

हजारौंको संख्यामा आफ्ना युवाहरुलाई विदेशको सरकारी सुरक्षा निकायमा भर्ती गर्न नेपाल र कतारका बैदेशिक रोजगार कम्पनीहरुलाई अनुमति दिने कि नदिने भन्ने अन्यौलमा नेपालको सरकार परेको छ। *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Related Articles

Back to top button