News

देशव्यापी १ महिना लकडाउनको घोषणा, भर्खरै आयो यस्तो खबर !

देशव्यापी १ महिना लकडाउनको घोषणा,यी क्षेत्रहरुमा लाग्ने छैन प्रतिबन्ध !देशव्यापी लकडाउनको घोषणा,यी क्षेत्रहरुमा लाग्ने छैन प्रतिबन्ध देशव्यापी लकडाउनको घोषणा,यी क्षेत्रहरुमा लाग्ने छैन प्रतिबन्ध कोरोना भाइरसको महामारी बढेपछि फ्रान्समा फेरि एक महिनाको देशव्यापी लकडाउनको घोषणा गरिएको छ । कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन् ।

कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने भन्दै म्याक्रोनले अत्यावश्यक बाहेक सबैले घरबाटै काम गर्न आह्वान गरेका छन् । शुक्रबारदेखि सुरू हुने लकडाउन नोभेम्बर अन्त्यसम्म जारी रहनेछ । लकडाउन भए पनि विद्यालय र अत्याव्शयक उद्योग भने खुल्न दिइने भएको छ । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Related Articles

Back to top button