News

भोइस अफ नेपालको जजनै रुन थालेपछि चल्यो स्टेजमा सबैको रुवाबासी ,के भयो आज यस्तो ? हेरौ

नेपाली गीत संगीतको सबैको प्रिय कार्यक्रम बनेको एक मात्र चर्चित रियालिटी सो दि भोइस अफ नेपालको आजको कार्यक्रमको सुरुवातमै जजहरुको रुवाबासी चलेको छ।एक्कासी गायक राजु लामा रुन थालेपछि संगै बरिष्ठ गायक तथा सर्जक दिप श्रेष्ठ रुन पुगेका थिए। दिप श्रेष्ठले पुरानो गीत गाएपछि राजुको आँखामा आँसु भरिएको थियो।

राजु लामालेनै जबर्जस्ति दिप् श्रेष्ठलाई उक्त गीत गाउन लगाएका थिए।निकै रूहाउने कहानी जोडिएको गीतले राजुको मन छोयो जसको कारण स्टेजनै सुन्य भयो सबैलाई केहि समय भाबुक बनायो।एता प्रमोद खरेल पनि भाबुक भएका थिए। यो बेला युटुबमा सर्बाधिक हेरिने कार्यक्रम बनेको छ दि भोइस अफ नेपाल। हिमालयन टेलिभिजनले प्रशारण गर्ने उक्त कार्यक्रम दि भोइस अफ नेपालकै युटुब च्यानल मार्फत सार्बजनिक हुने गर्दछ।

सिजन ३ को ५ औं भागमा यो बेला सबैलाई रूहाउने भाग बनेको छ।अन्य कलाकारहरु जो सहभागी भएका छन सबैको आँखा रसाएका छन।केहि न केहि नया कुराले सबैलाई छोएको छ।यो हप्ताको दि भोइस अफ नेपाल कस्तो छ ?हेरौ

Related Articles

Back to top button