News

BREAKING NEWS:चैत २५ गते देखि काठमाडौ भित्रिने र बाहिरिनेलाई यस्तो छ नयाँ नियम

कोरोनाको जोखिम भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाबाट बाहिर जान र बाहिरबाट काठमाडौ उपत्यका भित्रिनका लागि सवारी पासकाे सम्बन्धमा नयाँ व्यवस्था गरेको छ ।

मन्त्रिपरिषदको दशैं सम्म निर्णय र गृहमन्त्रालयको आदेशअनुसार नयाँ नियम बनाएको प्रशासनले जनाएको छ ।जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै अबदेखि उपत्यकाबाट बाहिर जाने जो कसैले व्यक्तिगत अत्यावश्यक भएको कागजात खुल्नेगरी प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Related Articles

Back to top button