Intresting
ठूला-ठूला झरना, पानी, ताल, पूल र गुफा जस्ता स्थानमा पैसा तिरेरै टिकटक बनाउनेको भिड
टिकटकमा यतिबेला राजधानीमै रहेको एक ठाउँ निकै चर्चामा रहेको छ । आर्ट इन प्याराडाईज नामक उक्त ठाउँमा यतिबेला युवाहरुको भिड लाग्ने गर्दछ, सन्चालनमा आएको केहि दिनमै आर्ट इन प्याराडाईजको चर्चा चुलिएको हो र युवा पुस्ता माँझ लोकप्रिय बनेको हो । यतिबेला टिकटकमा पनि यो ठाउँ भाईरल जस्तै भैरहेको छ ।
यो ठाउँमा के छ त त्यस्तो र कहाँ छ । यो ठाउँ काठमार्डौंको सुन्धारामा रहेको काठमाडौं मलको पाँचौं तल्लामा छ । दिनहुँ सयौं आएर यस ठाउँमा घुम्छन् र टिकटक बनाउदै, फोटो खिच्छन् ।
यस ठाउमा थ्रि आर्टका बिभन्न रमाईलो लिन सकिन्छ, बोतलमा बस्ने, ताजमहल, ग्रे वाल अफ चाईना, समुद्रमा डुबुल्की मार्ने, बिभिन्न जनावरहरुसँग वास्तवमै खेलेको मज्जाका लागि यहाँ जानुहोस, भिडियो हेर्नुहोस