Intresting

ठूला-ठूला झरना, पानी, ताल, पूल र गुफा जस्ता स्थानमा पैसा तिरेरै टिकटक बनाउनेको भिड

टिकटकमा यतिबेला राजधानीमै रहेको एक ठाउँ निकै चर्चामा रहेको छ । आर्ट इन प्याराडाईज नामक उक्त ठाउँमा यतिबेला युवाहरुको भिड लाग्ने गर्दछ, सन्चालनमा आएको केहि दिनमै आर्ट इन प्याराडाईजको चर्चा चुलिएको हो र युवा पुस्ता माँझ लोकप्रिय बनेको हो । यतिबेला टिकटकमा पनि यो ठाउँ भाईरल जस्तै भैरहेको छ ।

यो ठाउँमा के छ त त्यस्तो र कहाँ छ । यो ठाउँ काठमार्डौंको सुन्धारामा रहेको काठमाडौं मलको पाँचौं तल्लामा छ । दिनहुँ सयौं आएर यस ठाउँमा घुम्छन् र टिकटक बनाउदै, फोटो खिच्छन् ।

यस ठाउमा थ्रि आर्टका बिभन्न रमाईलो लिन सकिन्छ, बोतलमा बस्ने, ताजमहल, ग्रे वाल अफ चाईना, समुद्रमा डुबुल्की मार्ने, बिभिन्न जनावरहरुसँग वास्तवमै खेलेको मज्जाका लागि यहाँ जानुहोस, भिडियो हेर्नुहोस

Related Articles

Back to top button