News

दाङमा बस दु’र्घटना : २ जनाको मृ’त्यु १८ जना घा’इते

दाङमा बस प’ल्टिदा २ जनाको मृ’त्यु भएको छ भने १८ जना घा’इते भएका छन् । मृ’तकको प’हिचान नखुलेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिएका छन् ।

बस दाङको घोराहीबाट लमहीका लागि छु’टेको लु १ ख ५८६३ नम्बरको यात्रु बस ल’मही घोराही सडक खण्डको मु’सोट नजिकै अपरान्ह करिब साढे पाँच बजे दु’र्घटना भएको प्रहरीले बताएको छ ।

घा’इतेहरुको उद्धार गर्ने र अस्पताल पु¥याउने काम भइरहेको डिएसपी रिजालले बताउए । घ’टनाको थप बिवरण आउन बाकी छ । दु’र्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।त्यस्तै पश्चिम दाङमा छु’ट्टाछुट्टै घ’टनामा परि दुई जना ग’म्भिर घा’इते भएका छन् ।

प्रहरीका अनुसार स’ल्यानरोड’मा मोटरसाईकल दु’र्घट’ना हुदा काठमाण्डौ घर भई हाल तुलसीपुर ७ बस्ने ४० बर्षिय राजकुमार श्रेष्ठ घा’ईते भएका छन ।

चौधरी गाउँबाट पेट्रोल पम्म जादै गरेको बा ३८ प १७३६ नम्वरको मोटरसाईकल शुक्रवार दिउँसो साढे चार बजे पेट्रोल पम्प नजिकै अ’नियन्त्रित भई दु’र्घटना हुदा श्रेष्ठ घा’इते भएका हुन् ।

उनलाई टा’उको र अनुहारमा ग’हि’रो चो’ट लागेको छ ।घा’ई’ते श्रेष्ठको राप्ती प्रादेशकि अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी कोहलपुर रि’फ’र गरिएको प्रहरीले बताएको छ । यस्तै पश्चिम दाङको ब’बई गाउँपालिका ५ बस्ने २४ बर्षिय गणेश विक गोरुले हा’न्दा ग’म्भि’र घा’ईते भएका छन ।

शुक्रवार दिउँसो आफनै गो’ठमा बाँ’धेको गोरुलाई फु’काउने क्रममा वि’कलाई गोरुले हा’न्दा टा’उको र घाँ’टीमा ग’हिरो चो’ट लागेको प्रहरीले बताएको छ । उनलाई थप उपचारका लागी को’हलपुर रि’फर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Related Articles

Back to top button