News

दश दिन पछी नेपाल फर्कने तयारीमा रहेका सुर्खेतका गगन कहिल्यै नफर्किने गरी कोरियामै अस्ताए!

दक्षिण काेरियाकाे ४ बर्ष १० महिना पुरा गरी अबकाे १० दिन पछी अप्रिल तारिखका दिन नेपाल आउने पर्खाईमा बसेका गगन रावल कोरियामै अ’स्ताएका छन। उनि सुर्खेत समाज दक्षीण काेरिया संस्थाका पुर्ब सदस्य समेत रहेका थिए। उनि एकदमै सहयाेगि मनका धनि रहेको सहकर्मी साथिहरुले बताएका छन। हिजाे राति कारियाकाे समय अनुसार करिब २:३० बजे ए’क्का शि ठु’लाे स्वरमा आ’वाज आउदा उनका रुममा भएका साथिहरु हेर्न पुग्दा ए’क्का शि बे’हा स भएकाे अव’स्थामा उनलाई पाइएको थियो। ह’र्ट अ ट्या’कका कार’ण उनको यो अव’स्था भएको हुन सक्ने सुर्खेत समाजका नि बर्तमान अध्यक्ष लोकेश खत्रीले फेसबुक स्टाटसमार्फत जानकारी दिएका छन्।

साथै सुर्खेत समाज दक्षिण कोरिया संस्थाका अध्यक्ष बखत थापा, संस्थाका सल्लाहकार तुलस सर लगाएतकाे टिम हॉ’स्पिटल मा पुगिसक्नु बताइएको छ। उहाँको यस दु’ख द नि’ध नमा स’मस्त नेपाली लगायत सुर्खेत समाज दक्षिण काेरिया परिवार भा’ब बि’वल भएकोछ। गगन हामि मा’झ नभ ए पनि उनले छाो’डेर गएका उनका सहयाेगि हातलाई संस्थाले कहिल्यै नभु’ल्ने सुर्खेत समाजले बताएको छ। उ’च्च सम्मानका साथ उनको परिवार प्रति धै’ र्य धा र’ण गर्ने श’ क्ति प्र’दान हाेस, हा’र्दि क श्र दा’न्ज’ली। (सुर्खेत समाज दक्षिण कोरियाका निवर्तमान अध्यक्षको फेसबुक पोष्टका आधारमा तयार पारिएको समाचार)

Related Articles

Back to top button