Intresting

राम्री यु’वतीसँग विवाह गर्नुका अ’चम्मका बेफाइदा, जान्नुहोस्

प्राय पुरुष सुन्दर युवतीसँग नै विवाह गर्न चाहन्छन् । चिटिक्क मिलेको अनुहार, सलक्क परेको शरिर गोरो वर्णकी युवतीमाथि धेरैको नजर जान्छ । घर परिवारले पनि राम्री युवतीसँग नै विवाह गराउन चाहन्छ । बाहिर हेर्दा सु’न्दर देखिएकी युवतीमा सर्वगुण सम्पन्न हुनु आवश्यक ठान्दैनन ।

उनीहरुको स्वभाव, आनीबानी र गुण अवगुणको बारेमा त झन् सोच्दैनन त्यसैले पछि पछुताउनु पर्छ । युवतीको सु’न्दरता मात्र देखेर विवाह गर्नु मुर्खता हो । राम्रा युवतीको मनमा खो’ट हुनसक्छ, सु’न्दर युवतीसँग विवाह गर्नु अगाडी युवतीमा भएको स’स्कारमा ध्यान दिनु पर्छ । आचार्य चाणक्यको सु’न्दरताको बारेमा केहि फरक नजर रहेको छ ।

उनको अनुसार सु’न्दरता मात्र देखेर कहिल्यै विवाह जस्तो महत्वपुर्ण निर्णय गर्न हुँदैन । उनले यदि कोही पुरुषले कसैको सु’न्दरतालाई देखेर विवाह गर्छ भने उ भन्दा मुर्ख कोही हुँदैन भनेका छन् । आचार्य चाणक्यले स्त्रिको व्यवहारमा खास महत्व दिन्छन् । उनको अनुसार राम्रो स’स्कार भएको महिलाले घरलाई स्वर्ग बनाइदिन्छन् ।

उनले पति र उसको परिवारको ख्याल राख्छिन् तर नराम्रो स’स्कार भएको महिलाले घरलाई नर्क बनाउँनमा कुनै कसर बाकी राख्दैनन् ।
यो कुरा हामीले अ’स्वीकार गरेपनि हाम्रा बुढा पाकाले भनेको कहि न कहि सत्य छ । चाणक्यले सु’न्दर युवती चलाख र धो’कवाज हुन्छन् । राम्रा युवतीको मनमा खो’ट हुनसक्छ, सु’न्दर युवतीसँग विवाह गर्नु अगाडी युवतीमा भएको स’स्कारमा ध्यान दिनु पर्छ ।

उनीहरुको स्वभाव, आनीबानी र गुण अवगुणको बारेमा त झन् सोच्दैनन त्यसैले पछि पछुताउनु पर्छ । युवतीको सु’न्दरता मात्र देखेर विवाह गर्नु मुर्खता हो । राम्रा युवतीको मनमा खो’ट हुनसक्छ, सुन्दर युवतीसँग विवाह गर्नु अगाडी युवतीमा भएको स’स्कारमा ध्यान दिनु पर्छ । आचार्य चाणक्यको सु’न्दरताको बारेमा केहि फरक नजर रहेको छ ।

Related Articles

Back to top button