News

मेरोमाइक्रोफाइनान्सले गर्यो विभिन्न पदमा कर्मचारीको माग

काठमाडौं, १८ चैत्र । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विभिन्न पद र तहको लागि कर्मचारीको माग गरेको छ । कम्पनीले आज एक सुचना जारी गर्दै नयाँ शाखा कार्यालयको लागि कर्मचारी माग गरेको जनाएको छ ।

आवेदन दिन इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुले बैशाख २ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Related Articles

Back to top button