Video

म’ध्य’रा’त’मा यस्तो अवस्थामा पुगे अस्पताल (भिडियो हेर्नुस्)

सेवा खबर काठमाडौ :

दाङमा एउटा अनौठो घ’ट’ना भएको छ । एक जना २७ वर्षका युवकको सम्पर्क राख्दै गर्दा गोप्य अंङ भाँ’चि’एपछि सफल श’ल्य’कृ’या गरिएको छ । मध्यरातमा श्रीमतीसंग सम्पर्क राखेका पुरुषलाई यस्तो घ’ट’ना भएको हो ।

ति युवकको दाङको तुलसीपुर सिटि हस्पिटलमा सफल श’ल्य’कृ’या गरिएको छ । राति करिब तिन वजे तिर अस्पताल आएका उनको श’ल्य’कृ’या गरिएको हो । अहिले उनको सफल स’ल्य’कृ’या पछि स्वास्थ्य लाभ गरेका छन् ।

डाक्टरको शल्यकृया गरेका चिकित्सकले यस्तो घ’ट’ना कसरी हुन्छ भन्ने कुरा पनि खुलाएका छन् । अस्वभावीक आसनमा सम्बन्ध गर्दा यस्तो स’म’स्या आउने चिकित्कसकले जनाएका छन् । यस्तो घ’ट’ना निकै वि’र’लै हुने गरेको र तत्काल उपचार भए निको हुने बताएका छन् ।

तत्काल उपचार नगरे त्यसले अंगमा स’म’स्या आउने पनि चिकित्सकले सुझाएका छन् । त्यस्तो कुनै स’म’स्या आए ला जका कारण चिकित्सकसंग सल्लाह नगरे अन्य स’म’स्या आउने बताएका छन् ।

नेपालमा यस्ता घ’ट’ना निकै बिरलै भएको चिकित्सकले बताएका छन् । अस्पतालमा निकै सम्बेदनशिल अवस्थामा शल्यकृया गरिएको र त्यो सफल भएको बताएका छन् ।

तत्काल शल्यकृया नगरिए त्यसले अन्य पि’सा’व नलिमा पनि असर गर्न सक्ने भएकाले तत्काल अस्पताल पुग्नुपर्ने बताएका छन् । चि’कित्कसले सम्बन्धको पो’जि’श’न’मा सा’व’धानी अपनाउन आग्रह गरेका छन् ।

त्यस्तै अन्य कुनै औषधी खाएर पनि सम्बन्ध राख्दा स’म’स्या’ आउनसक्ने पनि चिकित्सकको भनाई छ । चिकित्कसले शल्यकृया गरिसकेपछि उनको स्वास्थ्य अवस्था सामान्य हुने र जिवन पहिलाकै जस्तो अवस्थामा आउने बताएका छन् । शल्यकृया पछि कम्तिमा तीन देखि छ महिना सम्म सम्बन्ध नराख्न चिकित्कसले सुझाव दिने गरेका छन् ।

 

Related Articles

Back to top button