Video

दुई यी भाइ’रल जो’डी आए साथै भिडियो खि’चने यु’वक पक्रा’उ, भिडियो सहित

तुरुन्तै हेर्नुहोस यी दुई भाइरल जोडी यसरी आए साथै भिडियो खिच्ने युवक पक्राउ, भिडियो सहित, भिडियो हेर्नका लागि तलको यो समाचारको अन्त्यमा राखिएको छ हेर्नुहोला साथै सम्पूर्ण’ले यो समाचार पनि अवश्य पढ्नुहोस्, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ सङ्क्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पार्नुभएको छ । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक, सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमा नाका बन्द नगरिने मन्त्री पाैडेलले बताउनुभएको हो, बिहीवार हामीसँगकाे कुराकानीमा अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमा नाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हामी आशङ्काबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ भन्ने सरकारकाे साेच हाे । अर्कोतर्फ आर्थिक, सामाजिक क्रियाकलापलाई नियमित र सुरु पनि गर्नुपर्ने आवश्यकता छ । त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सुरु पनि गर्छाैँ, नियमित पनि गर्छौँ र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौँ ।

अहिले सरकारले सीमा नाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन, अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताउनुभयो । सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि सुरु भइसकेको उहाँले बताउनुभयो । कोभिडपछिको आर्थिक पुनर्उत्थान, रोजगारी सिर्जनालगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताउनुभयो साथै भिडियो यो समाचारको अन्त्यमा राखिएको छ साथै यो समाचार को पुरा भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोला,

 

Related Articles

Back to top button