News

डोल्पाको ठुलीभेरी नगरपालिकाका मेयरका दुई डोजरमा आ”गजनी :

डोल्पाको ठुलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीका दुईवटा डोजरमा आ’ग’ज नी भएको छ ।

नगरपालिकाको केन्द्र जुफालबाट वडा नं. ५ र ६ जोड्ने सडक खन्ने क्रममा जुफाल र लहाराको बीचको जङ्गलमा भे १ क ४६३६ र भे १ क १२९४ नं.का दुईवटै डोजरमाथि अज्ञात समूहद्वारा आगजनी गरिएको प्र ह री निरीक्षक हरिराम डाँगीले जा नकारी दिए ।

घ ट ना विषयमा स्थानीयवासीसँग बुझ्दा शनिबार साँझ ७ः३० बजेसम्म सकुशल भएको र बिहानमात्रै आ’ग’ज नी भएको पाइएको डाँगीको भनाइ छ । घ’ट ना कसले कसरी घ टा यो अझै पत्ता नलागेको भन्दै उनले आफ्नो नेतृत्वमा प्र ह री घ’ट’ना स्थलमा पुगिसकेकाले अनुसन्धान शुरु गरिएको बताए । आ’ग’जनीबाट दुईवटै डोजर पूर्णरूपमा क्ष ति भएको बताइएको छ ।

दुईवटै डोजर मौसम एण्ड हरिष निर्माण सेवाको नाममा रहेको प्र ह री ले जनाएको छ । आफू काठमाडौँ भएको र घ ट ना का विषयमा फोनबाट जानकारी पाएको नगरप्रमुख शाहीले बताए । प्रहरी घ ट ना स्थलमा पुगिसकेको र अहिले ठ्याक्कै कसैमाथि शङ्का नभएको शाहीको भनाइ छ ।

Related Articles

Back to top button