Intresting
बारा जिल्लाको बाटोमै युवतीले यस्तो गर्छन।सुन्दा अचम्म लाग्छ
बारामा पुर्वपश्चिम लोकमार्गको निजगढ पथलैया र पथलैया अम्लेखगंज सडकखण्डको जंगलमा देह व्यापार फस्टाउदै गएको छ । कम आय भएका महिलाहरू दाउरा घाँसको बहानामा बिभिन्न स्थानबाट आएर लोकमार्ग छेउछाउको जंगलमा क्रियाकलामा सरिक हुनेक्रम बढ्दै जान थालेको हो ।बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पछिल्लो समय व्यापार गर्नेको सख्या समेत बढ्न थालेको छ ।
वन क्षेत्र प्राय सुनसान हुने र प्रहरीको समेत ध्यान नजाने भएकाले यस क्षेत्रमा दिनप्रति दिन देह व्यापार गर्नेको सख्या समेत बढेको हो । पुर्वपश्चिम लोकमार्गका कारण उनीहरुका ग्राहक प्राय सवारी चालक र स्थानीयहरू हुने गरेका छन् ।सह-बास व्यवसायी महिलाहरूसँग सह-बास व्यवसायमा लाग्नुको कारण सोध्दा उनीहरूको सटिक जवाफ हुने गर्दछ– आर्थिक बाध्यता ।