Intresting

यस्ता छन् महिलाले स्तन कसिलो बनाउने घरेलु उपचार विधि

सबै महिलामा स्तन कसिलो होस् भन्ने चाहना हुन्छ । महिलाको सौन्दर्यमा समग्र शरीरको लम्बाई, चौडाईले भूमिका खेल्छ । कुन शारीरिक अंगको बनावट कस्तो छ भन्ने कुराले पनि निकै महत्व राख्छ ।

स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । स्तनसँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने कुरा अनुसन्धानहरूले देखाएका छन् ।

यस्ता छन् महिलाले स्तन कसिलो बनाउने घरेलु उपचार विधि
१) अनारको बोक्रो पिसेर स्तनमा १० दिनसम्म लेप लगाउनाले स्तन कसिलो हुन्छ ।

२) स्तन विकास गर्नको निमित्त पानीमा तैरनु, उफ्रनु, कुद्नु राम्रो मानिन्छ ।

३) फिटकिरी, कपुर, ओखर र अनारको बोक्रालाई बराबर मात्रामा मिलाई पिसेर स्तनमा लगाउनाले स्तन टाइट एवम् आकर्षक हुन्छन् ।

४) चिसो पानीको फोहोरा स्तनमा लगाउनाले स्तन कसिला हुन्छन् ।

५) कपडालाई हलुका रुपमा तताई स्तन सेक्नाले स्तन बढ्छ ।

६) धाराको पानी स्तनमा खसाल्नाले स्तन कसिलो हुन्छ ।

Related Articles

Back to top button