News

होली खेल्ने क्रममा झड:प हुँदा बाग्लुङमा २ को मृ:त्यु, १३ जना बे:पत्ता (भिडियो हेर्नुहोस्)

बाग्लुङ । बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा होली खेल्ने विषयमा झ:डप हुँदा दुई जनाको मृ:त्यु भएको छ । १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । झड:पमा निसीखोला गाउँपालिका – ७ राजकुतका प्रकाश कुँवर र दिपक दमाईको मृ:त्यु भएको निसिखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई जनाको श:व घट:नास्थल नजिकै भिरमा भेटिएको हो । बडिगाड गाउँपालिका वडा नं. १० दर्लिङ र निसिखोला गाउँपालिका वडा नं. ७ राजकुतका सयौँ युवाहरु भेला भएर होली खेल्ने क्रममा भएको झ:डपका क्रममा विवाद हुँदा १३ जना सम्पर्कबिहिन रहेको वडा अध्यक्ष कुँवरले बताउनुभयो । घ:टना भएको थाहा पाएपछि ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी टोली घट:नास्थलमा पुगेको थियो । घट:नामा बेप:त्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Related Articles

Back to top button