Video

आफ्नै छोरीसंग बिहे गर्ने मिति सम्म खुलाए अनैतिक सम्बन्धले उग्ररूप लियो (भिडियो)

भिडियो को लिन्क तल राखिएको छ । अहिले निकै भाईरल भएको छ बाउ छोरी को अनौतिक समान्ध को घट्ना ले उग्रारुप लिएको छ । आउनुश हेरै यो भिडियो जुन भर्खरी सार्बजनिक भएको छ ।

-यो पनि पढ्नुश-इन्द्रेणी का संचालक कृष्ण कंडेलको युट्युब च्यानलमा एकैपटक ७ कपि राइट आएपछि दु:ख मान्दै कृष्ण कंडेल मिडियामा आउनु भएको छ।। बिगत लामो समय देखि दिनदुखीको लागि भगवान नै बन्नु भएका कंडेल लाई यस्तो गर्ने को हो जान्नको लागि अन्तिममा भएको भिडियो हेरिदिनुहोला।

यो पनि पढ्नुहोस। माधव नेपालले आफु प्रधानमन्त्री हुँदा बाँडेको जग्गा ओली सरकारले ल्यायो फिर्ता काठमाडौं : अनेक प्रपञ्च गरी व्यक्तिका नाममा पुगेको धोबीखोलाको ८ रोपनी ३ आना जग्गा एक दशकपछि सरकारकै नाममा फिर्ता भएको छ। मालपोत कार्यालय डिल्लीबजारले हाँडीगाउँस्थित भत्केको पुलनजिकको जग्गा सरकारका नाममा कायम गरेको हो। डिल्लीबजारका प्रमुख मालपोत अधिकृत टुना श्रेष्ठले सर्वोच्च अदालतको फैसला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनमा चैत २ गते त्यो जग्गा फिर्ता लिइएको बताए।

प्रमुख मालपोत अधिकृत श्रेष्ठका अनुसार सरकारको नाममा ल्याएर जग्गा संरक्षणका लागि धनीपुर्जा काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र भूमिसुधारमन्त्री डम्बर श्रेष्ठका पालामा २०६७ सालमा मन्त्रिपरिषद्को निर्णयमार्फत नै गुठीको जग्गामा मोही कायम गर्ने निर्णय भएको थियो।

 

Related Articles

Back to top button