International

इन्टरनेटमा छोरीको अ’श्लि’ल भिडियो भाइरल भएपछि आमाछोरीद्वारा आ’त्म’ह’त्या…

एजेन्सी । इन्टरनेटमा २२ वर्षीया छोरीको अ’श्लि’ल भिडियो भाइरल भएपछि ४० वर्षकी आमा र उनकी छोरीले आ’त्म’ह’त्या गरेका छन् । छोरीको अ’श्लि’ल भिडियो भाइरल भएपछि बुधबार भारतको गोन्डा जिल्लामा आमा छोरीले आ’त्म’ह’त्या गरेका हुन् ।

भारतीय प्रहरीका अनुसार इन्टरनेटमा भाइरल भएको छोरीको भिडियोले गर्दा उनीहरू त’ना’वमा पुगेका थिए । ती आमाछोरी गोन्डाको नग्रसेन गाउँमा बसोबास गर्दै आएका थिए ।

एक जना गाउँलेका अनुसार भाइरल भएको भिडियोमा भएकी युवती विवाहित थिइन् । विवाहीत महिलालाई पूर्व प्रेमीले लगातार दु|र्व्य’व’हार गरिरहेका थिए । प्रहरीले यी दु’र्व्य’व\हा’र गर्ने व्यक्ति सत्यम रहेको पुष्टि भएको छ ।

प्रहरीका अनुसार अभियुक्तले ती युवतीको अ’श्लि’ल भिडियो उनका श्रीमानलाई पठाए र इन्टरनेटमा भाइरल बनाइदिए ।

भिडियो भाइरल भएपछि बिहीबारको दिन आमाछोरी दिनभर बाहिर निस्किएनन् । त्यसपछि गाउँलेहरूले घरमा हेर्दा झु’ण्डि’र’हे’को अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार अभियुक्तले मृ’त’क युवतीलाई विवाह पहिलेको सम्बन्धबारे सबै बताइदिने भन्दै ध’म्क्या’इ’रहे’का थिए । सत्यमले युवतीलाई प्रेम सम्बन्धको बेला बनाएको भिडियो दखाउँदै उनीसँगै बस्न भन्दै ब्ल्या’क’मे’ल गरेका थिए । तर, पि’डी’त’ले सत्यमको कुरा अ’स्वी’कार गरेपछि उनले भिडियो भाइरल बनाइदिए ।

साथै यो खबर पनि :

सुन्दरबजार नगरपालिका–४ चारघरे दुराडाँडाका ३५ वर्षीया धनमाया भुजेलको ह’ ‘त्या को आ’रो’प’मा दुई युवालाई प्रहरीले प’क्रा’उ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज बेँसीशहरमा पत्रकार सम्मेलन गर्दै युवतीको ज्यान लिएको आ’रो’प’मा दुई युवालाई सार्वजनिक गरेको हो ।

सोही नगरपालिका वडा नं ३ स्वाराका २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेलले ती युवतीको ज्यान लिएको भन्दै प्रहरीले प’क्रा’उ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाका अनुसार सागरलाई पोखराबाट र विकासलाई आफ्नै घरमा रहेको अवस्थामा प’क्रा’उ गरिएको छ ।

सागरको नाताले काकी पर्ने धनमायासँग केही महिनादेखि अ ‘नै’ति’क स’म्बन्ध रहँदै आएको र गाउँका बासिन्दाले धनमाया गर्भवती रहेको हल्ला गरेपछि उक्त घ’ट’ना लुकाउन तथा आफैँले व्यहोर्नुपर्छ भन्ने ठानेर ज्या’न लि’ए’को अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ ।

सागरले उक्त घ’ट’ना लु’का’उनका लागि साथी विकाससँग सबै कुरा सल्लाह गरेको र गत मङ्सिर ३० गते बेलुका सागरको घरमा दुवै जनासँगै सुतेर बिहान साढे ५ः०० बजे गएर युवती रहेको कोठामै ज्यान लिएको खुलेको प्रहरीले जनाएको छ ।

दुवै युवालाई आज नै जिल्ला अदालत लगेर १५ दिनको म्याद थप गरिएको र कर्तव्य ज्या’न मु’द्दा’स’म्ब’न्धी क’सु’र’मा थप अनुसन्धान गर्ने प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मृ’त’क युवतीको बिहीबार जिल्ला अस्पतालमा पो’ष्ट’मा’र्ट’म गरिएको र रिपोर्ट आइनसकेकाले ग’र्भ’व’ती भए नभएको खुली सकेको छैन, युवतीका श्रीमान् धुव्र भुजेलले कि’टा’नी जाहेरी दिनुभएको छ ।”

Related Articles

Back to top button