News

प्रेमीसँग रं’गेहात समातिएपछि महिलाले खन्याइन् पतिको गोप्य अं’गमा ते’जा’ब

काठमाडौ । प्रेमले मानिसलाई अन्धो बनाउँछ भन्ने उखान त सुनिएकै हो । मानिस प्रेममा बिचलित समेत हुन्छ भन्ने एक उदाहरण भारतमा देखिएको छ । मेरठ पुलिस स्टेशनको टीपी नगरको मलिआना क्षेत्रबाट एउटा आश्चर्यजनक घट’ना बाहिर आएको छ । जहाँ एक महिला हरेक रात आफ्नो पति र तीन बच्चाहरूलाई निद्रा लाग्ने औ ष धि खुवाउँथिन् र उनको प्रेमीलाई घरमा बोलाउँथिन् । यो क्रम लामो समयदेखि चलिरहेको थियो ।

Ads by AdMana.net
अक’स्मात यो क्रम प्रहरी कहाँ उ’जुरी परेपछि रोकिएको छ । उक्त महिलाको पतिको परिवारले आ’रोप लगाएको छ कि यस बिचमा उनले पतिको गोप्य अं गमा खरा’ब चिज हालिदिईन् जसले गर्दा पतिको अं गले काम गर्न नसकोस् र प्रेमीसँग म स्ती गर्न पाइयोस् । पुलिसले पति शादाबको तर्फबाट उ’जुरी लिएको छ । जसमा भनिएको छ कि उनकी श्रीमतीले उनलाई र बच्चालाई न सा लाग्ने चिज दिएर राखेकी थिइन् । घरका सबै निदाएपछि उनी आफ्ना प्रेमी डाक्टर वसीमलाई घरमा बोलाएर म स्ती गर्थिन् । पछि प्रहरीले ती महिलाका बच्चा पनि पनि बे हो स अवस्थामा फेला परेको थियो ।

छिमेकका केही व्यक्तिले डा वसीमलाई राती शादाबको घरमा जाँदै गरेको देखेका थिए । त्यसपछि यो कुरा ती पुरुषका भाई मोहसिनलाई खबर गरियो र उनी त्यस क्षेत्रका केही व्यक्तिहरूसँग आफ्नो भाइ शादाबको घरमा पुगे । पुलिसले ती महिलाले पती माथि यस्तो घ’टना गराएको भन्ने बिषयमा केही भनेको छैन । तर जिल्ला अस्पतालका डाक्टरहरूले यो अनुसन्धान भइरहेको बताएका छन् । यो रिपोर्ट आइसके पछि मात्र खुल्ने छ ।

पटनामा रोमान्टिक मोड तव आयो जब महिलाका प्रेमी डा वसीम घरको शौचालयमा लु के । प्रहरी पक्राउ गर्न आए देह त्याग गर्ने चेतावनी समित दिइन् । प्रहरी आइसकेपछि उनले प्रेमीको अंगमा त्यस्तो बस्तु खन्याइदिइन् । प्रहरीले पत्नी चन्दनी र उनका प्रेमी डा वसीमलाई हि’रासतमा लिएको छ र पति शादाब र तीनै बच्चाहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

Ads by AdMana.net
सम’स्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई अ’सर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा सम’स्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

Related Articles

Back to top button