Video

सार्वजनिक भयो फिल्म धमाकाको टिजर

काठमाडौं । अभिनेता कार्तिक आर्यनको फिल्म धमाकाको टिजर सार्वजनिक भएको छ । फिल्ममा आर्यन एक पत्रकारको भुमिकामा दिखिदै छन् । फिल्म भमाकालाई राम माधवानीले निर्देशन गरेका छन् । फिल्म केहि समयपछि नेटफिल्क्समा रिलिज हुनेछ । टिजर रिलिजसँगै आर्यनले लेखेका छन् ‘जे भन्छु साँचो भन्छु ।’

Advertisements
यस्तो छ फिल्म धमाकाको टिजर :

 

Related Articles

Back to top button