News

पारसलाई किन ए’क्कासी अस्पताल भर्ना गरियो ? यस्तो रहेछ कारण

पूर्व युवराज पारस शाह एक रात अस्पताल बसेर डि’स्चार्ज भएको थाहाहुन आएको छ। उनी थापाथलिस्थित न’र्भिक अस्पताल भर्ना भई एक रात उपचार पछि डिस्चार्ज भएका हुन्।बताइएअनुसार, स्वास्थ्यमा सम’स्या देखिएपछि उनी शुक्रबार न’र्भिक पुगेका थिए।

एक रात उपचार पश्चात उनलाई अस्पतालले शनिबार डि’स्चार्ज गरेको थियो।अस्पतालका अनुसार पारसलाई फु’ड प्वा’इजन भएको थियो। स्वास्थ्य जाँ’चका क्रममा पारसलाई फु’ड प्वा’इजन भएको थाहाहुन आएपछि एक रात अस्पतालमै राखेर डि’स्चार्ज गरिएको अस्पतालले जनाएको छ।

को’रोना भाइ’रस संक्र’मण रोकथामका लागि सरकारले ल’कडाउनको घोषणा गरेपछि शाह पोखरामा थिए। लकडाउनको अधिकांश समय उनले पोखरामै बिताएका थिए। लकडाउन खुकुलो भएपश्चात उनी काठमाडौँ फर्किएका हुन्।

Related Articles

Back to top button