Video

विनय आरोपित मिडियामा आफू सपनाबिच भएको के हो खास बास्तविकता (हेर्नुस् भिडियो)

सपना रोकाय मगर आजभोलि घा´टमा देखिदैनन् गाउमै छिन् बि`रामि भएर सुतिरहेको तस्बिर हामिले केहिदिन अघि सार्वजनिक गरेका पनि थियौ ।एकाएक सपना घा´ट छोडेर गाउँ जानुको तात्पर्य के हुन सक्थ्यो भन्ने जिज्ञासा सबैलाई नै थियो ? अहिले सपनाका बुवा आमा मिडियामा आएर सबै छर्लङ्ग पारिदिएका छन् ।

बिनय जङ्ग बस्नेत जो सपनालाई आफ्नो छोरी भन्थे तर छोरिलाइ नै यस्तो सम्मको ह`र्कत तिमिलाई पा`प हैन विनय श्रा`प लाग्नेछ सपनाका आँसु अनि आमा बुवाको बे`दनाले तिमी भ`त्भत पो`ल्नेछ ।बाहिरि मिडियामा छोरी भन्ने अनि रातभरि मा`लिस गर्न लाउने उता सपनाका बा-आमालाई यति सम्म भन्ने कि अब सपनालाई बस्नेत बनाउछु – यशको मत्लव के ?तेति मात्रै हैन सपनालाई उतै गाउमै राख्नु यता घा`ट नपठाउनु भन्थे सायद सपनाको बढ्दै गरेको लोकप्रियताले बि`जाउथ्यो विनयलाई ।बारम्बार या`तना अनि मार्ने सम्मको ध`म्कि दिएको समेत दाबि गर्छन् सपनाका बा-आमा।

दैलामा झोक्राएर आँसु झार्दै बसेकि आमा ,हात थर्थर कामिरहेकै थिए आँसु समेत पुछ्न सक्ने शक्ति समेत सायद ती हातहरुले गुमाउदैथिए ।आमा तिमी बस्दै गर खाजा खुवाउने गरि म आइपुगौला भन्दै हिडेकि भागरथिलाई कहिल्यै नफर्किने बाटोमा पुर्याइदिए पापिहरुले ।छोरी फर्केलि भन्दै हेरिरहेका आखाहरु थाके तर छोरी फर्किनन् ।पहिलोपटक मिडियामा बोल्दै आमा भन्नुहुन्छ कि त्यो पापिको म ला`श देख्न चाहान्छु मेरो छोरिले न्याय पाउनुपर्छ ।भागरथिको यस्तो दुखद अन्त्यपछि आमाले अहिलेसम्म केही पनि नखानुभएको बताउनुभएको छ ।

 

Related Articles

Back to top button