News

हार्दिक श्रदान्जली#Rip ?? दु:खद खबर पोखरामा घरको छतबाट खसेर एक महिलाको मृ,त्यु दु:खद खबर पोखरामा घरको छतबाट खसेर एक महिलाको मृ,त्यु

पोखरामा घरको छतबाट ख,सेर एक जनाको मृ,त्यु भएको छ । काठमाण्डौ घर भई हाल पोखरा महानगरपलिका वडा नम्बर ८ न्यूरोडमा डेरा गरी बस्ने ३५ वर्षीय चन्द्रलक्ष्मी श्रेष्ठको आईतबार घरको छतबाट खसेर मृ,त्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

साढे २ तले पक्की घरको छतबाट खसेर गम्भीर घाईते भएकी श्रेष्ठको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृ,त्यु भएको हो । उनि बिहान साढे सातबजे घरको छत्बाट खसेकी थिईन् । घट्नाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Related Articles

Back to top button