News

अन्तिम सं’स्कार गरेर परिवार किरिया बसे, ९ दिनमा ‘मृ’तक’ जिउँ’दै आएपछि…

गुल्मी। गुल्मीका एक पुरुषको मृ’त्यु भएको भनी परिवारले अन्ति’म सं’स्कार गरेर किरिया बसे । तर, किसिया बस्न थालेको ९ दिनको दिन मृ’त्यु भएको भनिएका पुरुष जी’वितै भेटिए । शनिबार ती पुरुष पाल्पामा जी’वितै भेटिएका हुन् । गुल्मी रुरु गाउँपालिका–५ का श्यामचरण भण्डारी पाल्पाको रैनादेवी गाउँपालिकामा जी’वितै भेटिएका हुन् ।

श्यामचरण भण्डारी ९ दिनपछि जीवितै भेटिएको छिमेकी मोती पौडेलले बताए । श्यामचरण भण्डारी दिनअघि रूपन्देहीको मणिग्रामबाट हराएका थिए । उनी हराएपछि घरपरिवार र आफन्तले खोजतलास गरेका थिए । खोजीका क्र’ममा गुल्मी रुरुकै साघाट भन्ने ठाउँमा १ जना पुरुषको श’व भेटिएको थियो ।

त्यो श’व श्यामचरणकै भएको स्थानीयले सनाखत गरेपछि श’वको परम्परा अनुसार अन्तिम संस्कार गरियो र परिवार किरिया बसे । गुल्मी रुरु गाउँपालिका–५ बोटे गाउँका स्थायी बासिन्दा श्यामचरणको परिवार रूपन्देहीका मणिग्राममा बस्दै आएको बताइएको छ ।

Related Articles

Check Also
Close
Back to top button