International

अमिताभ बच्चनसँगै छोरा अभिषेक बच्चनला्ई पनि कोरोना संक्रमण

बच्चनसँगै उनका छोरा अभिषेक बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । अभिनेता अभिषेक बच्चनले आफूलाई पनि कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।्

बच्चनले आफ्नो अधिकारिक ट्विटर ह्यान्डलमार्फत आफू र बुबा अमिताभलाई कोरोना सक्रमण भएको जनकारी दिएका छन् । उनले लेखेका छन्, ‘बुबा र मलाई कोरोना भाइरसको संक्रमण भएको पुष्छि द्धएको छ । हामीमा सामान्य लक्षण देखिएका थिए । अहिले हामीलाई अस्पताल भर्ना गरिएको छ ।

बलिवुडका दर्शकहरुले द्ई बुबा र छाराप्रति हार्दिक स्वास्थ्य लाभको कामना गरेका छन् । त्यस्तै, बच्चन बबा छोराका अनुसार उनीहरुको परिवारका अन्य सदस्यको पनि कोराना परिक्षण भएको छ र नजिता आउन बाँकी छ ।

Related Articles

Check Also
Close
Back to top button